NDFN Logo
Santosh Kc
सन्तोष के‌‌.सी
अध्यक्ष
सिताराम
सिताराम ओझा
महासचिव
सुमन
सुमन अधिकारी
निर्देशक

विश्वव्यापी श्रवण दृष्टिविहिनता
स्रोत केन्द्र

श्रवणदृष्टि विहीनता सम्बन्धि ग्लोबल रिसोर्स हबमा स्वागत छ, यो एक अनलाइन प्लेटफर्म हो जहाँ श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई पहुँचयुक्त सुचना, तथा स्रोत सामग्रीहरु उपलब्ध हुनेछन्।
स्रोतकेन्द्रको वेबसाईटमा जानुहोस्
Resource Hub

मोबाईल एप

बहिरा नेपाल (Deaf Nepal)

राष्ट्रिय बहिरा महासंघका समाचार, सुचना तथा बहिरा समूदायका लागि उपलब्ध सेवा सुविधाहरू सांकेतिक भाषामा राखिएको मोवाईल एप ।

मेरो संकेत

सांकेतिक भाषामा स्वर तथा व्यञ्जन वर्णका अक्षर र शब्द र साधारण कुराकानी सिकाउने मोबाईल एप ।

मेरो सिकाई

सांकेतिक भाषाको वृहत मोबाईल एप । यसमा सांकेतिक भषाका आधारभुत नियम देखि, अक्षर, शब्द, कथा, अन्तरक्रिया आदि सबै उपलब्ध छ ।
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्