NDFN Logo

सहयोग गर्नुहोस्

राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपालमा बहिराहरुका लागि राष्ट्रिय स्तरको छाता संगठन हो । तपाई राष्ट्रिय बहिरा महासंघ र बहिरा व्यक्तिहरुलाई निम्न तरिकाले सहयोग गर्न सक्नुहुन्छः

  • राष्ट्रिय साङ्केतिक भाषा अनुसन्धान केन्द्र र साङ्केतिक भाषा दोभाषे प्रशिक्षण केन्द्रको निमार्ण गर्ने ।
  • साङ्केतिक भाषा प्रशिक्षण कक्षाहरु संचालन गर्ने ।
  • बहिरा विद्यार्थीहरुका अभिभावकलाई प्रशिक्षण प्रदान गर्ने ।
  • बहिरा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने ।
  • बहिरा स्कूलहरुलाई बहिरा मैत्री शिक्षण सामग्री साथ सहयोग गर्ने ।
  • हाम्रो साथ स्वयम् सेवा (Internship)

राष्ट्रिय बहिरा महासंघ नेपाल(एनडीएफएन) मा बहिरा व्यक्तिहरुका लागि राष्ट्रिय स्तरको छाता संगठन हो । महासंघमा स्वयम्सेवकको रुपमा काम गर्न तथा इन्ट्रन्सीप गर्न इच्छुक व्यक्तिहरुले कृपया आफ्नो बायोडाटा info@deafnepal.org.np मा ईमेल पठाउनुहोस् ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्