नेपालमा बहिरा व्यक्तिहरूको अधिकारको अभियानलाई नेतृत्व गर्नको लागि सन् १९९६ देखि राष्ट्रिय बहिरा महासंघ नेपाल कार्यरत रहेको छ । हाम्रो लागि बहिरा व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकताका विषय हुन् ।
बहिरा स्रोत कक्षा अध्ययनको प्रारम्भिक प्रतिवेदन माथि छलफल
प्रारम्भिक रिपोर्टले स्रोत कक्षामा अध्यापन गराउने शिक्षकहरु साङ्केतिक भाषामा दक्ष नभएको, स्रोत कक्षामा अध्ययनरत बालिकाहरुमा यौन हिंसा हुने गरेको, गुणस्तरीय शिक्षा पाउन नसकेको लगायतका विभिन्न चुनौतिहरु देखिएका छन् ।