NDFN Logo

स्याङ्जा बहिरा संघको अधिवेशन सम्पन्न

Image

मिति २०८३ असोज २४ गते सम्पन्न स्याङ्जा बहिरा संघ, स्याङ्जाको २१ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशनबाट अध्यक्ष सञ्जीव श्रेष्ठको नेतृत्वमा ८ सदस्य कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - हिरा कुमारी थापा, सचिव - सरस्वती श्रेष्ठ, कोषाध्यक्ष - राजेन्द्र ढकाल तथा सदस्यहरुमा - जमुना दाहाल (श्रेष्ठ), सीता लम्साल, अङ्कित शाक्य र रोमित गुरुङ निर्वाचित भएका छन् ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram