NDFN Logo

कोरोना अपडेट

कोरोना पछिल्लो अपडेट तथा सुरक्षाका उपायहरू

 

कोरोना ताजा अपडेट तथा सुरक्षित रहने उपायहरु |

https://www.facebook.com/NDFNNepal/videos/205944230762770/

 

जरुरि सूचना

COVID-19 अर्थात् कोरोना भाइरस को कारण संसार नै अस्त व्यस्त भएको यस समयमा नेपालमा पनि यसको त्रास फैलिएको छ | नेपाल सरकारले जारी गरेको सूचनालाई आत्मसाथ गर्दै चैत्र १० गते देखि २१ गते सम्म राष्ट्रिय बहिरा महासंघको कार्यालय बन्द रहने जानकारी गराउदछौ | सबैलाई घरमै सुरक्षित बस्न अनुरोध गर्दछौ |

https://www.facebook.com/NDFNNepal/videos/197550211674618/

सम्माननिय  प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ७ गते राष्ट्रको नाममा गरेको सम्बोधन नेपाली सांकेतिक भाषामा रूपान्तरीत ।

https://www.facebook.com/NDFNNepal/videos/630489304470269/

लक डाउन र यसको प्रभाव नागरिकहरूले सचेततना अपनाउनुपर्ने अवस्था वारे जानकारी ।
नेपाल सरकारले २०७६ चैत्र ११ गते मंगलवार देखि १८ गतेसम्म लक डाउन गरेको अवस्थामा नागरिहरूले अपनाउनु पर्ने  बिधि वारे नेपालि साँकेतिक भाषामा जानकारी ।

https://www.facebook.com/NDFNNepal/videos/1632529570247716/

कोरना भाइरस के हो ? यस वाट कसरी बच्ने ? नेपाली सांकेतिक भाषामा  भिडियो हेर्नेुहोस ।

https://www.facebook.com/NDFNNepal/videos/1265363590321763/

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्