NDFN Logo

,

राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सुचना

कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुन राष्ट्रिय जनगणनामा बहिरा व्यक्तिहरूलाइ अनिवार्य रूपमा आफ्नो गणना गराउन अनुरो छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

नेपाल सरकार राष्ट्रिय तथ्यांक विभागले कार्तिक २५ देखि मंसिर ९ गते सम्म राष्ट्रिय जनगणना गर्दै छ, उक्त गणनामा बहिरा व्यक्तिहरूलाइ अनिवार्य रूपमा आफ्नो गणना गराउन अनुरोध छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्