NDFN Logo

,

साङ्केतिक भाषाहरुले हामीलाई एकतावद्द गर्दछन” Sign Languages Unite Us!

सांकेतिक भाषामा हेर्नुहोस्

साङ्केतिक भाषाहरुले हामीलाई एकतावद्द गर्दछन” Sign Languages Unite Us!
साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस २०२२ को लागि विश्व बहिरा महासंघले “साङ्केतिक भाषाहरुले हामीलाई एकतावद्द गर्दछन” (Sign Languages Unite Us ) भन्ने मूल नाराका साथ नेपाल लगायत विश्व भर २०० भन्दा बढी देशमा विभिन्न कार्यक्रमका साथ मनाईदैछ । नेपालमा पनि धरहरामा निलो बत्ती बाली यो कार्यक्रम मनाउन गइरहेका छाैं । उक्त कार्यक्रममा सबैलाइ उपस्थित भइदिन हार्दिक निमन्त्रणा गर्दछाैं । धन्यवाद ।
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्