NDFN Logo

अल्छी टुल्के

अल्छी टुल्केः यस किताबले आधा “ल्” को सङ्केत चिन्न, सिक्न र पढ्नका साथै आधा ल् लागेका शब्दसमेत सिक्न सिकाउन मद्दत गर्दछ ।

सांकेतिक भाषामा हेर्नुहोस्

यस किताबले आधा “ल्” को सङ्केत चिन्न, सिक्न र पढ्नका साथै आधा ल् लागेका शब्दसमेत सिक्न सिकाउन मद्दत गर्दछ ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत प्रकाशन भएको यस किताबलाई LEARN परियोजना अन्तर्गत राष्ट्रिय बहिरा महासंघ नेपालले नेपाली साङ्केतिक भाषामा अनुकूलन गरेको हो । यस अल्छी टुल्के शीर्षकको विसङ्केतन किताबका लेखक कृष्णदीप सिग्देल हुनुहुन्छ भने चित्रकार समित श्रेष्ठ हुनुहुन्छ । यस किताबले आधा “ल्” को सङ्केत चिन्न, सिक्न र पढ्नका साथै आधा ल् लागेका शब्दसमेत सिक्न सिकाउन मद्दत गर्दछ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्