NDFN Logo

विभिन्न विषयमा जानकारीमुलक भिडियो निर्माण

राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा समुदायको सूचना र सञ्चारमा पहुँच सम्बन्धि बिभिन्न नेपाली साङ्केतिक भाषाको भिडियो निर्माण कार्यलाइ निरन्तरता दिदै आइरहेको छ । बहिरा समुदायका लागि सुचनामुलक, जनचेतनामुलक, उत्प्रेरणामुलक, उत्पादनमुलक तथा सहभागितामुलक भिडियो सामग्रीहरु प्रसारण गरिएको छ । भदौ महिनाको जानकारीमुलक भिडियो तल हेर्नुहोस् ।

  • भदौ महिनाको “बहिरा आवाज” मासिक बुलेटिन भिडियो यहाँ  हेर्नुहोस् ।
  • रसुवाको भोटेकोशी नदीमा भिषण बाढी आएकोले अर्को सूचना नआउंदा सम्मको लागि सबैजना सुरक्षित भिडियो यहाँ हेर्नुहोस् ।
  • बाढीपिडितका लागि राहत सहयोग सम्बन्धमा यहाँ हेर्नुहोस् ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram