NDFN Logo

भेदभाव गर्न नपाइने कानुनमा के कस्ता व्यवस्था छ?

नेपालको कानुन अनुसार कसैलाई पनि भेदभाव गर्न पाईदैन । अपाङ्गताका बारेमा थप व्यवस्था के छ?

सांकेतिक भाषामा हेर्नुहोस्

नेपालको संबिधान धारा १८ उपधारा ३ मा “राज्यले नागरिकबीच कुनै पनि आधारमा भेदभाब गर्ने छैन” भनि उल्लेख गरिएको छ । अर्थात सबै नागरीक कानुनका अगाडी बराबर हुनेछन् भनिएको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्