NDFN Logo

,

बहिरा बालबालिका तथा शिक्षकलाइ मधेश प्रदेशमा सांकेतिक भाषा तालिम

सांकेतिक भाषा तालिम संचालन गरिने ।

राष्ट्रिय बहिरा महासंघ नेपालकाे अायाेजना तथा विश्वबैंककाे सहयाेगमा मधेश प्रदेशका विभिन्न जिल्लामा संचालित बहिरा स्राेत कक्षाका बहिरा बालबालिकाहरूकाे शैक्षिक अवस्थालाइ मध्यनजर गरी बहिरा बालबालिका तथा स्रोत शिक्षकहरूका लागि २ महिने नेपाली साङ्केतिक भाषा तालिम संचालनका लागि ९ जनाWhatsApp Image 2023-01-09 at 1.49.34 PMWhatsApp Image 2023-01-09 at 1.49.47 PMWhatsApp Image 2023-01-09 at 1.49.49 PM

प्रशिक्षकहरूलाइ लाहानमा १ दिने अभिमुखिकरण सम्पन्न भएकाे छ । राष्ट्रिय बहिरा महासंघले उत्पादन गरेका सांकेतिक भाषाका विभिन्न माेबाइल एप्लिकेसनहरूका माध्यम बाट बालबालिका तथा शिक्षकहरूलाइ साङ्केतिक भाषा सिकाइने छ । त्यसका लागि विभिन्न विद्यालयहरूमा ५३ थान TAB प्रदान गरिएकाे छ। साथै स्रोत कक्षाकाे नियमित अनुगमन तथा सिकाइकाे मुल्यांकनका लागि लेखाजाेखा केन्द्र तथा नगर शिक्षा इकाइ सँग समन्वय गरिएको  छ ।   WhatsApp Image 2023-01-09 at 1.49.48 PM  WhatsApp Image 2023-01-09 at 1.51.07 PM WhatsApp Image 2023-01-09 at 1.51.08 PM

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्