बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि सुचना तथा जानकारी सँग सम्बन्धित व्यवस्थाका बारेमा यो सामाग्रीमा बुझ्नसकिन्छ ।
नेपालको संबिधान को धारा २७ मा “प्रत्येक नेपालीलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने वा पाउने हक हुनेछ ।” जुन अधिकारका अधारमा बहिरा व्यक्तिलाइ साङ्केतिक भाषामा सुचना पाउने हक रहेको छ ।