NDFN Logo

बहिरा व्यक्तिहरूको लागि सुचनाको हकमा के कस्ता व्यवस्था छन्?

बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि सुचना तथा जानकारी सँग सम्बन्धित व्यवस्थाका बारेमा यो सामाग्रीमा बुझ्नसकिन्छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

नेपालको संबिधान को धारा २७ मा “प्रत्येक नेपालीलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने वा पाउने हक हुनेछ ।” जुन अधिकारका अधारमा बहिरा व्यक्तिलाइ साङ्केतिक भाषामा सुचना पाउने हक रहेको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्