मिति २०८३ जेठ १६ गते सम्पन्न गोरखा बहिरा संघको २९ औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशनबाट अध्यक्ष रामकुशल पन्तको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - अस्मिता श्रेष्ठ, महासचिव - रिहा महर्जन, कोषाध्यक्ष - गोमा पन्त पौडेल र सदस्यहरुमा - सनमाया गुरुङ, किरण ढकाल र प्रतिक्षा श्रेष्ठ निर्वाचित भएको छन् ।
