बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि सांस्कृतिक जिवनमा सहभागिता सँग सम्बन्धित व्यवस्थाका बारेमा यो सामाग्रीमा बुझ्नसकिन्छ ।
बहिरा अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान आधारमा साङ्केतिक भाषा, बहिरा संस्कृति लगायत विशेष सांस्कृतिक तथा भाषिक पहिचानको मान्यता र सहायता पाउने अधिकार हुनेछ । (अपाङ्गता अधिकार एन २०७४)