NDFN Logo

बहिरा व्यक्तिहरूको लागि सांस्कृतिक जीवनमा सहभागी हुने अधिकार के कस्तो रहेको छ

बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि सांस्कृतिक जिवनमा सहभागिता सँग सम्बन्धित व्यवस्थाका बारेमा यो सामाग्रीमा बुझ्नसकिन्छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

बहिरा अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान आधारमा साङ्केतिक भाषा, बहिरा संस्कृति लगायत विशेष सांस्कृतिक तथा भाषिक पहिचानको मान्यता र सहायता पाउने अधिकार हुनेछ । (अपाङ्गता अधिकार एन २०७४)

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्