बहिरा नागरिकहरूले उद्दम गर्न चाहेमा सहुलियत रिणको व्यवस्था के कस्तो रहेको छ भन्ने जानकारी यो सामाग्रीमा रहेको छ ।
नेपाल सरकारले पेशा वा व्यवसाय गर्न चाहने बहिरा अपाङ्गता भएका व्यक्तिमा रहेको सीप, क्षमता तथा पेशा व्यवसायका लागि अपाङ्गता भएका व्यक्ति वा उनिहरूका परिवारको सदस्य वा संरक्षकले तयार गरेको प्रस्तावको आधारमा बैक तथा वित्तिय संस्थाबाट नेपाल सरकारको जमानतमा वा बिना धितो सुहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।