NDFN Logo

बहिरा व्यक्तिहरूका लागि ऋण सुविधाका बारेमा जानकारी

बहिरा नागरिकहरूले उद्दम गर्न चाहेमा सहुलियत रिणको व्यवस्था के कस्तो रहेको छ भन्ने जानकारी यो सामाग्रीमा रहेको छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

नेपाल सरकारले पेशा वा व्यवसाय गर्न चाहने बहिरा अपाङ्गता भएका व्यक्तिमा रहेको सीप, क्षमता तथा पेशा व्यवसायका लागि अपाङ्गता भएका व्यक्ति वा उनिहरूका परिवारको सदस्य वा संरक्षकले तयार गरेको प्रस्तावको आधारमा बैक तथा वित्तिय संस्थाबाट नेपाल सरकारको जमानतमा वा बिना धितो सुहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्