NDFN Logo

रोजगारीमा अपाङ्गता भएका व्यक्तिलाई नियुक्त गर्नु पर्ने व्यवस्था

कुनै पनि उद्योग वा प्रतिष्ठानमा अपाङ्गता भएका व्यक्तिहरूलाई नियुक्त गर्ने बारे सरकारी नियम के कस्तो छ त?

सांकेतिक भाषामा हेर्नुहोस्

कुनै प्रतिष्ठानमा अपाङ्गता भएका व्यक्तिको क्षमता, तालिम, योग्यता र अनुभवका आधारमा उपयुक्त हुने काम उपलब्ध भएसम्म देहाय बमोजिमका प्राथमिकताका आधारमा अपाङ्गता भएका व्यक्तिलाई नियुक्ति गर्नु पर्नेछ :
क) अपाङ्गता र कामको प्रकृतिको आधारमा बढी उपयुक्त देखिएको,
ख) अपाङ्गता भएको व्यक्ति विपन्न परिवारको भएको,
ग) प्रचलित कानून बमोजिम पिछडिएको क्षेत्रमा स्थायी बसोबास गरेको,
घ) अपाङ्गताको गाम्भीर्यताको आधारमा नेपाल सरकारले तोकेको ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्