NDFN Logo

संयुक्त सामाजिक लेखा परिक्षण सम्पन्न ।

सामाजिक लेखा परिक्षण

राष्ट्रिय बहिरा महासंघ नेपाल, बाैद्दिक अपाङ्गताका अभिभावक महासंघ, अटिजम केयर नेपाल सोसाइटि र दृष्टिविहीन युवा संघ नेपालले संयुक्त रूपमा गत वर्ष सम्मपन्न कार्यक्रमहरूको संयुक्त रूपमा सामाजिक लेखापरिक्षण गरेको हो । काठमाण्डाैमा सम्पन्न उक्त कार्यक्रममा सरकारी क्षेत्र तथा अन्य समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

321075664_5522561247870701_4339697852372699996_n320394132_662009698946494_8817719462594283816_n321672456_2397722237068394_4718151957885318695_n

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्