NDFN Logo

श्रवणदृष्टि विहीन स्रोतकक्षा संचालन

Sense International, Sense India, JOA, Nelumbo (RUPIN), राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा तथा कोशि बहिरा संघको स्थानीय व्यवस्थापन तथा बिराटनगर महानगरपालिका र आदर्श माध्यमिक बिद्यालय संगको सहकार्यमा उक्त कक्षा संचालनमा आएको हो । उक्त कक्षामा हाल ९ जना श्रवणदृष्टि विहीन बालबालिका भर्ना भएकाछन्। यस भन्दा अगाडी रूपन्देहीको मणिग्राम स्थित शान्ति नमुना मा वि मा पहिलो स्रोत कक्षा संचालन भइरहेको छ ।

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका ७ स्थित आदर्श माध्यमिक बिद्यालयमा श्रवणदृष्टि बिहीन स्रोत कक्षा संचालन भएको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्