NDFN Logo

सुनसरी बहिरा संघको अधिवेशन सम्पन्न

Image

मिति २०८३ असार ६ गते सम्पन्न सुनसरी बहिरा संघको १५ औँ अधिवेशनबाट अध्यक्ष प्रकुल राईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - जानुका बन राई, महासचिव - एविन लिम्बु, सचिव-सोफिया ठटाला, कोषाध्यक्ष - सहवीर राई र  सदस्यहरुमा - प्रतिदा चालिसे, तुलसा अधिकार, धनजित राई, वैदनाथ चौधरी, कमल लिम्बु र सुजाता गच्छदार निर्वाचित भएको छन् ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्