NDFN Logo

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

वित्त अधिकृतको आवश्यकता

प्रथम पटक प्रकाशित मितिः २०७८ कार्तिक २४ गते बिहिवार

यस राष्ट्रिय बहिरा महासंघ नेपाललाइ निम्न अनुसारको कर्मचारीको आवश्यकता परेकोले योग्यता पुगेका ईच्छुक महानुभावहरुबाट आवेदन माग गरिएको छ । पछाडि पारिएका समुदायलाई आवेदनका लागि प्रोत्साहन गरिन्छ ।

पदः वित्त अधिकृत Finance Officer

शैक्षिक योग्यताः बी. बी. एस/बी. बी. ए. वा सो सरह

अनुभवः लेखापाल/वित्त अधिकृत भई कम्तीमा २ वर्ष काम गरेको

बुझाउनुपर्ने कागजपत्रहरुः आवेदन, बायोडाटा, पासपोर्ट साइज फोटो, अनुभव प्रमाणपत्र

पदः नेपाली सांकेतिक भाषा दोभाषे

न्यूनतम् शैक्षिक योग्यताः प्रमाणपत्र तह उत्तीर्ण, नेपाली सांकेतिक भाषाको कम्तीमा ६ महिना तालीम लिएको

अनुभवः नेपाली सांकेतिक भाषाको दोभाषेको रुपमा कम्तीमा २ वर्ष काम गरेको, अंग्रेजी र नेपाली सांकेतिक भाषामा दोभाषे गर्न सक्ने

बुझाउनुपर्ने कागजपत्रहरुः आवेदन, बायोडाटा, पासपोर्ट साइजको फोटो, तालीम तथा शैक्षिक प्रमाणपत्र

आवेदन बुझाउने अन्तिम मितिः २०७९ मंसीर १ गते बिहिवार

आवेदन बुझाउने ठेगानाः राष्ट्रिय बहिरा महासंघ नेपाल, काठमाडौं

पोष्ट बक्सः नं ११३३८

इमेलः ndfnvacancy@gmail.com
छोटो सुचीमा परेका उम्मेदवारहरुलाइ मात्र छनौट प्रक्रियाका लागि सम्पर्क गरिनेछ । टेलिफोन सोधपुछ नगर्नुहोला ।


© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्