NDFN Logo

जिल्ला प्रशासन कार्यालयबाट संघ संस्था नविकरण कसरी गर्ने?

जिल्ला प्रशासन कार्यालयबाट सङ्घसंस्था नविकरण गर्नेसम्बन्धी जानकारी यस सामाग्रीमा समेटिएको छ।

क) संस्था नविकरण गरि पाउँ भन्‍ने विषयको संस्थाको आधिकारिक निवेदन पत्र ।
ख) सक्कल लेखा परिक्षण प्रतिवेदन, लेखा परिक्षकको प्यानमा दर्ता भएको प्रमाणको प्रतिलिपी र नविकरण गरेको प्रमाण पत्रको प्रतिलिपी ।
ग) आन्तरिक राजस्व कार्यालयबाट कर फछ्र्यौट भएको प्रमाण पत्र
घ) सम्बन्धित स्थानीय तह (नगरपालिका, गाउँपालिका) को कार्यालयको सिफारिस पत्र ।
ङ) संस्थाका हालको कार्य समितिका सबै पदाधिकारीको नाम ,निर्वाचन भएको भए मिति खुलाउने ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्