NDFN Logo

मालपोत कार्यालयबाट जग्गा नामसारी कसरी गर्ने?

मालपोत कार्यालयबाट जग्गा नामसारी गर्ने प्रकृयाको जानकारी यस सामाग्रीमा पाइन्छ।

मालपोत कार्यालयबाट यो सेवा लिने प्रक्रिया
- नामसारी माग निवेदन
- जग्गाधनी प्रमाण पुर्जा
- नागरिकताको प्रमाण पत्र
- मालपोतमा बुझाएको रसिद
- नाता प्रमाण
- मृत्यु दर्ता प्रमाण
- स्थानीय निकायको किटानी सिफारिस
- सार्वजनिक सूचना
- सर्जमिन
- अन्य प्रमाण

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्