NDFN Logo

स्थानीय पालिकाबाट उद्योग दर्ताको सिफारिस कसरी लिने?

स्थानीय पालिकाबाट उद्योग दर्ताको लागी सिफारिस लिनेसम्बन्धी जानकारी यस सामाग्रीमा उल्लेख गरिएको छ।

साना, मझौला, ठूला उद्योग दर्ता सम्बन्धमा
– व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।
– उद्योग राख्ने जग्गाको चौतर्फी स“धियारको मञ्जुरी मुचुल्का ।
– निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
– जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।
– अरुको जग्गाको हकमा जग्गावालाको मञ्जुरीनामा ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्