NDFN Logo

स्थानीय पालिकाबाट घर नक्सा नामसारी कसरी गराउने?

स्थानीय पालिकाबाट घरनक्सा नामसारी गर्नेसम्बन्धी जानकारी यस सामाग्रीमा पाइन्छ।

– व्यहोरा खुलेको सम्वन्धित व्यक्तिको निवेदन ।
– सम्वन्धित वडा मुचुल्का ।
– नगरपालिकाबाट स्वीकृत नक्सा र इजाजत प्रतिलिपि ।
– राजिनामा पत्र वा लिने दिनको संयुक्त निवेदन ।
– लिनेको नागरिकता र जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्