NDFN Logo

टेलिभिजनमा दोभाषे सेवाको व्यवस्था के छ?

दोभाषे सेवाको जानकारी यस सामाग्रीमा पाइन्छ।

महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अनुदानबाट राष्ट्रिय बहिरा महासंघ नेपालमा २ जना साङ्केतिक भाषा दोभाषे उपलब्ध गराएको छ। यसका साथै केहि टेलिभिजनबाट प्रशारण हुने समाचारमा पनि बहिरा नागरिकको सुचनामा पहुँच पुर्याउनका लागि साङ्केतिक भाषा दोभाषेको व्यवस्था मा सहयोग गरेको छ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्