NDFN Logo

बहिरा व्यक्तिहरूको शिक्षाको अधिकार के के छन्?

बहिरा व्यक्तिहरूको लागि शिक्षाका क्षेत्रमा रहेका विविध अधिकारहरूका बारेमा जानकारी यहाँ समेटिएको छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

अपाङ्गता अधिकार नियमाली २०७७ मा परिच्छेद ५ खण्ड १६ मा बहिरा नागरिकलाइ निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । नेपाल सरकारले बहिरा वालवालिकाहरूलाइ विशेष विद्यालयमा आवासीय सुविधा अर्थात आवासीय छात्रवृत्ती सहित निःशुल्क बढ्ने व्यवस्था गरेको छ । यस्तै बहिरा नागरिकलाइ प्राविधिक तथा व्यवसायिक शिक्षा पनि निःशुल्क व्यवस्था गरिएको छ । हालको व्यवस्था अनुसार आवासीय छात्रवृत्ती प्रति महिना रू ४,००० का दरले उपलब्ध हुन्छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्