NDFN Logo

राष्ट्रिय शिक्षा नीति २०७६ को बारेमा जानकारी

राष्ट्रिय शिक्षा निति २०७६ मा सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर राखिएका व्यवस्थाका बारेमा जानकारी यो सामाग्रीमा पाईन्छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

राष्ट्रिय शिक्षा नीति २०७६ को नीति १०.८ ले नेपालको भाषिक विविधता, वालवालिकाको रुचि र आवश्यकता अनुसार मातृभाषाको अतिरिक्त मातृभाषामा आधारित बहुभाषिक शिक्षा, नेपाली र अंग्रेजी भाषालाई शिक्षणको माध्यम भाषाकोरुपमा व्यवस्थापन गर्ने व्यवस्था गरेको छ ।

समावेशी र विशेष शिक्षा नीतिले १०.२८ मा अपाङ्गता भएका वालवालिकाहरूको सिकाइ आवश्यकता पूरा गर्न समावेशी शिक्षा एवम् विशेष शिक्षाका अवसर प्रदान गर्ने र जीवनोपयोगी तथा ब्यबसायिक सीप विकासका लागि पाठ्यक्रम तथा पाठ्यसामग्रीमा अनुकूलन गर्ने व्यवस्था गरेको छ ।

नीति १०.२८ मा अपाङ्गता भएका वालवालिकाहरूको सिकाइ आवश्यकता पूरा गर्न समावेशी शिक्षा एवम् विशेष शिक्षाका अवसर प्रदान गर्ने र जीवनपयोगी तथा ब्यबसायिक सीप विकासका लागि पाठ्यक्रम तथा पाठ्यसामग्रीमा अनुकूलन गर्ने व्यवस्था गरेको छ ।

साथै सुस्त श्रवण भएका वालवालिकालाई साङ्केतिक भाषामा सिक्न सक्ने सम्भाव्य विकल्पको खोजी गरी उपयुक्त अवसर प्रदान गरिनेछ उल्लेख गरेको गरेको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्