NDFN Logo

निजामती सेवामा आरक्षणका बारेमा जानकारी

लोकसेवा आयोग मार्फत गरिने सरकारी निकायका रोजगारीमा अपाङ्गता भएका व्यक्तिहरूका लागि राखिएको आरक्षणका बारेमा यहाँ बुझ्नुहोला ।

सांकेतिक भाषामा हेर्नुहोस्

निजामती सेवा ऐन, २०४९ को दोस्रो संशोधन २०६४, साउन २३ को कार्यान्वयनका लागि बनेको निजामती सेवा नियमावली, २०५० को सातौं संशोधन २०६४ मंसिर २० मा भएको निजामती सेवालाई समावेशी बनाउने व्यवस्था अनुसार खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदहरूमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी अपाङ्गता भएका व्यक्तिहरुका लागि पाँच प्रतिशत छुट्याईएको छ |

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्