सामाजिक लेखा परिक्षण
राष्ट्रिय बहिरा महासंघ नेपाल, बाैद्दिक अपाङ्गताका अभिभावक महासंघ, अटिजम केयर नेपाल सोसाइटि र दृष्टिविहीन युवा संघ नेपालले संयुक्त रूपमा गत वर्ष सम्मपन्न कार्यक्रमहरूको संयुक्त रूपमा सामाजिक लेखापरिक्षण गरेको हो । काठमाण्डाैमा सम्पन्न उक्त कार्यक्रममा सरकारी क्षेत्र तथा अन्य समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।