NDFN Logo

क्रिकेट

क्रिकेटः यस भिडियोबाट नानी बाबुले "र"कारका बारेमा बुझ्नेछन् । "र"कार लागेका शब्द पढ्न, चिन्न र शब्द बनाउन पनि सक्नेछन् ।

सांकेतिक भाषामा हेर्नुहोस्

यस भिडियोबाट नानी बाबुले "र"कारका बारेमा बुझ्नेछन् । "र"कार लागेका शब्द पढ्न, चिन्न र शब्द बनाउन पनि सक्नेछन् ।

राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रम अन्तर्गत प्रकाशन भएको यस आस्थाको चस्मा किताबलाइ LEARN परियोजना अन्तर्गत राष्ट्रय बहिरा महासंघले नेपाली साङ्केतिक भाषामा अनुकुलन गरेको हो । यस पुस्तक बाट बालबालिकाले (्र) लागेका शब्द चिन्न, सिक्न, लेख्न र पढ्न सिक्नेछन् ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्