NDFN Logo

बहिरा व्यक्तिहरूको लागि नीति निर्माणमा सहभागिताको अधिकार के कस्तो रहेको छ?

बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि निति निर्माणमा सहभागिता सम्बन्धित व्यवस्थाका बारेमा यो सामाग्रीमा बुझ्नसकिन्छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

अपाङ्गता भएका व्यक्तिलाई असर पार्ने प्रकृतिका महत्वपूर्ण नीति निर्माण प्रकृयामा अपाङ्गता भएका व्यक्ति स्वयम् वा निजसँग सम्बन्धित संघ संस्था मार्फत सहभागी हुने अधिकार हुनेछ । नीति निर्माण प्रक्रियामा सहभागी हुँदा अपाङ्गता भएका व्यक्तिले व्यक्त गरेको बिचारलाई सान्दर्भिकताको आधारमा उचित स्थान दिनु पर्ने छ । (अपाङ्गता अधिकार एन २०७४)

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्