नेपालको कानुन अनुसार कसैलाई पनि भेदभाव गर्न पाईदैन । अपाङ्गताका बारेमा थप व्यवस्था के छ?
नेपालको संबिधान धारा १८ उपधारा ३ मा “राज्यले नागरिकबीच कुनै पनि आधारमा भेदभाब गर्ने छैन” भनि उल्लेख गरिएको छ । अर्थात सबै नागरीक कानुनका अगाडी बराबर हुनेछन् भनिएको छ ।