NDFN Logo

बहिरा व्यक्तिहरूको लागि न्यायमा पहुँचको अधिकार के के छन?

बहिरा अपाङ्गता भएका व्यक्तिहरूको लागि न्यायमा पहुँचका अधिकारहरू के कस्ता रहेका छन् र ती कसरी प्राप्त गर्ने भन्ने बारे यहाँ बुझ्नुहोला ।

सांकेतिक भाषामा हेर्नुहोस्

बहिरा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच सुनिश्चित गर्न निःशुल्क कानूनी सहायताको अधिकार हुनेछ । हरेक स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितीबाट पनि निःशुल्क कानुनी सहायता लिन सकिन्छ ।(नेपालको संबिधान २०७२ मा स्थानीय सरकार सम्बन्धमा गरिएको व्यवस्था ।)

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्