NDFN Logo

जिल्ला प्रशासन कार्यालयबाट व्यवसाय कर दर्ता कसरी गराउने?

व्यवसाय कर दर्तासम्बन्धी जानकारी यस सामाग्रीमा पाइन्छ।

– सम्बन्धित व्यक्तिको निवेदन ।
– नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
– सम्बन्धित व्यक्तिको हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
– आवश्कयता अनुसार उद्योग वाणिज्य संघको सिफारिस र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्