NDFN Logo

स्थानीय पालिकाबाट आयस्रोत प्रमाणित सिफारिस कसरी लिने?

स्थानीय पालिकाबाट आयस्रोत प्रमाणित सिफारिस लिने प्रकृयाको जानकारी यस सामाग्रीमा पाइन्छ।

– व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको माग निवेदन ।
– निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
– आय स्रोत खुलेका कागजपत्रहरुको प्रतिलिपि ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्