NDFN Logo

मालपोतमा कार्यलयमा कस्तो छुट पाइन्छ?

मालपोत कार्यालयबाट लिने सेवाहरूमा प्राप्त गर्ने छुटको बारेमा यस सामाग्रीमा समेटिएको छ।

मालपोतमा छुट
अपाङ्गता भएका व्यक्तिहरुलाई जग्गा रजिस्ट्रेसन पास गराउँदा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट दिने व्यवस्था रहेको छ।
सुविधा लिने प्रक्रिया: स्थानीय निकायबाट प्रमाणित सिफारिस वा आधिकारिक प्रमाणपत्र -अपाङ्गता परिचय पत्र_ लगायत अन्य कागजातहरु पेश गरि सुविधा का लागि हकदाबी गर्ने।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्