NDFN Logo

दिगो विकास लक्ष्य भनेको के हो?

दिगो विकास लक्ष्यमा सुनाईसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूका लागी उल्लेख गरिएका प्रावधानहरू यस सामाग्रीमा पाइन्छ।

दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ ।दिगो विकासका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यहरु दिगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो | संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरु सम्मिलित सेप्टेम्बेर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागू गरेको छ । दिगो विकासको पाचौं लक्ष्य लैङ्गिक समानता हासिल गर्ने र सबै महिला तथा किशोरीहरूको सशक्तीकरण गर्ने एबम छैटौ लक्ष्य न्यायपूर्ण, शान्तिपूर्ण र समावेशी समाजहरूको प्रबर्धन गर्ने उद्देश्य लिएको छन् | एसडीजीले कोहि कसैलाई पछाडी पार्दैन (Leave Noone Behind) कुनैलाई पछाडि छोड्दैन । अपाङ्गता भएका व्यक्तिहरुको समावेशीकरणसँग विशेस रुपमा सम्बन्धित रहेको छ |

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्