
मिति २०८३ भदौ २० गते सम्पन्न भक्तपुर बहिरा संघ, भत्तपुरको ३० औँ वार्षिक साधारण सभा तथा १५ औँ अधिवेशनबाट अध्यक्ष सुर्य बहादुर बुढाथोकीको नेतृत्वमा ७ सदस्य कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - सुशिल बोहजु, सचिव - राज कुमार दुलाल, कोषाध्यक्ष - बिष्णु प्रसाद खिम्बाजा तथा सदस्यहरुमा - सुशिल अधिकारी, मोहन केशरी प्रजापति र निर्मल आलेमगर निर्वाचित भएका छन् ।