NDFN Logo

विभिन्न विषयमा जानकारीमुलक भिडियो निर्माण

राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा समुदायको सूचना र सञ्चारमा पहुँच सम्बन्धि बिभिन्न नेपाली साङ्केतिक भाषाको भिडियो निर्माण कार्यलाइ निरन्तरता दिदै आइरहेको छ । बहिरा समुदायका लागि सुचनामुलक, जनचेतनामुलक, उत्प्रेरणामुलक, उत्पादनमुलक तथा सहभागितामुलक भिडियो सामग्रीहरु प्रसारण गरिएको छ । साउन महिनाको जानकारीमुलक भिडियो तल हेर्नुहोस् ।

  • राष्ट्रको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन भिडियो यहाँ  हेर्नुहोस् ।
  • भदौ महिनाको “बहिरा आवाज” मासिक बुलेटिन भिडियो यहाँ  हेर्नुहोस् ।
  • “कानून बन्ने प्रक्रिया : अवधारणादेखि ऐनसम्म”  भिडियो यहाँ  हेर्नुहोस् ।
  • “बर्खायाममा प्रदुषित पानीका कारण लाग्ने हैजा लगायतका संक्रामक रोगबाट बचौ, अरुलाई पनि बचाऔँ ।”  भिडियो यहाँ  हेर्नुहोस् ।
  • प्रतिनिधि सभाको शून्य समयमा बहिरा नागरिकहरूको साङ्केतिक भाषासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउँदै माननीय श्रद्धा कुँवर ज्यूको सम्बोधन भिडियो यहाँ  हेर्नुहोस् ।
  • “बर्खायाममा बाढी तथा पहिरोबाट सतर्क रहौँ, सुरक्षित रहौँ, आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ ।”  भिडियो यहाँ  हेर्नुहोस् ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्