NDFN Logo

मधेश प्रदेश समितीको कार्यालय स्थापना

Image

राष्ट्रिय बहिरा महासंघ नेपाल मधेश प्रदेश समितीको कार्यालय जनकपुरमा स्थापना गरिएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष के. सी. ले हालै मधेश प्रदेश समितिको कार्यालयको जनकपुरमा उद्धाटन गर्नुभएको थियो । माइराइट परियोजनाको सहयोग अन्तर्गत स्थापित प्रदेश कार्यालयले मधेस प्रदेशमा रहेका बहिरा नागरिकहरूको आपसी छलफल, सेवा, वकालत पैरवी, पहुँच, प्रतिनिधित्व, सहभागिता र अधिकार प्राप्तिमा ठुलो सहयोग पुग्ने अपेक्षा महासंघले राखेको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्