NDFN Logo

विभिन्न विषयमा जानकारीमुलक भिडियोहरु

राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा समुदायको सूचना र सञ्चार पहुँचमा नेपाली साङ्केतिक भाषाको भिडियो निर्माण कार्यलाइ निरन्तरता दिदै आइरहेको छ । बहिरा समुदायका लागि सुचनामुलक, जनचेतनामुलक, उत्प्रेरणामुलक, उत्पादनमुलक तथा सहभागितामुलक भिडियो सामग्रीहरु प्रसारण गरिएको छ । वैशाख महिनामाको जानकारीमुलक भिडियो तल हेर्नुहोस् ।

  • "तातो दिन तथा तातो लहरका सम्भावित असर तथा सुझावहरू के के हुन ?" जल तथा मौसम विज्ञान विभागको सूचना भिडियो यहाँ  हेर्नुहोस् ।
  • "बहिरा युवा व्यक्तिहरूले सञ्चालन गरेको “Peaceful Bakery” Travis Fein को Facebook बाट भिडियो यहाँ हेर्नुहोस् ।
  • "फोन गरेर “OTP भन्नुस्” भन्नेहरू प्रायः ठग हुन्छन् । सचेत रहौं, सुरक्षित रहौँ । " सूचना भिडियो यहाँ  हेर्नुहोस् ।
  • नेपाल टेलिभिजनले दैनिक बेलुका ८ बजे पनि नेपाली साङ्केतिक भाषा दोभाषेसहित समाचार प्रसारण सुरु गरेको वैशाख महिनाको समाचारहरुको भिडियो समाचार १, समाचार २समाचार ३ हेर्नुहोस् ।
  • संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुदैँ राष्ट्रपति रामचन्द्र पौडेल भिडियो यहाँ हेर्नुहोस् ।
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्