NDFN Logo

स्थानीय पालिकाबाट संस्था दर्ता सिफारिस कसरी लिने?

संस्था दर्ताका लागी स्थानीय पालिकाबाट सिफारिस लिनेसम्बन्धी जानकारी यस सामाग्रीमा पाइन्छ।

– संस्था दर्ताको माग निवेदन ।
– संस्थाको बिधान १ प्रति (कार्यकारी समितिद्धारा पारित भएको
– पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।
– संस्थाको कार्यालय रहने सम्बन्धित वडाको सिफारिस ।
(नविकरणको लागि समितिको निर्णय प्रतिलिपी सहितको चिठीपत्र)

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्