NDFN Logo

किताब

यस "किताब" ले सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरूको सङ्केत चिन्न, सिक्न र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मद्दत गर्दछ । Video with Sign Language

सांकेतिक भाषामा हेर्नुहोस्

यस "किताब" ले सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरूको सङ्केत चिन्न, सिक्न र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मद्दत गर्दछ ।

लेखकहरूको सबलीकरण परियोजनाले निर्माण तथा प्रकाशन गरेको यस किताबलाई LEARN परियोजना अन्तर्गत राष्ट्रिय बहिरा महासंघ नेपालले नेपाली साङ्केतिक भाषामा अनुकूलन गरेको हो । यस किताब शीर्षकको विसङ्केतन किताबका लेखक प्रदिप ढकाल हुनुहुन्छ । यस किताबले सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरूको सङ्केत चिन्न, सिक्न र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मद्दत गर्दछ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्