NDFN Logo

बहिरा व्यक्तिहरूको लागि राजनीतिक सहभागिताको अधिकारका बारेमा जानकारी

बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि राजनितिक सहभागिता सँग सम्बन्धित व्यवस्थाका बारेमा यो सामाग्रीमा बुझ्नसकिन्छ ।

सांकेतिक भाषामा हेर्नुहोस्

अपाङ्गता भएका व्यक्तिलार्ई अन्य व्यक्ति सरह समान आधारमा भयमुक्त वातावरणमा निर्वाचनमा उम्मेदवार हुने र स्वेच्छिक रूपमा कसैको सहयोग लिई वा नलिई मतदान गर्ने अधिकार रहेको छ ।
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई मतदानको प्रक्रिया, सुविधा र सामग्रीलाई पहुँचयुक्त तथा बुझ्न र प्रयोग गर्न सक्ने गरी उपयुक्त व्यवस्था मिलाउनु पर्ने छ । (अपाङ्गता अधिकार एन २०७४ )

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्