NDFN Logo

मालपोत कार्यालयबाट जग्गा दर्ता सेवा कसरी लिने?

मालपोत कार्यालयबाट जग्गा दर्ता सेवा प्राप्त गर्ने प्रकृयाको जानकारी यस सामाग्रीमा पाइन्छ।

मालपोत कार्यालयबाट यो सेवा लिने प्रक्रिया
- जग्गा दर्ता माग निवेदन
- साविक लगत
- २ नं. रसिद
- हकभोग प्रमाण
- फिल्डबुक
- सिफारिस
- २ नं. र ७ नं. फाँट बारी
- नागरिकता प्रमाणपत्र
- हकदाबी सम्बन्धि सूचना
- स्थलगत सर्जमिन
- मृत्यु दर्ता प्रमाण
- अधिकृत स्तरको निरीक्षण प्रतिवेदन
- आवश्यक प्रमाण

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्