NDFN Logo

विवाहदर्ता कसरी बनाउने?

विवाहदर्तासम्बन्धी आवश्यक जानकारी यस सामाग्रीमा समेटिएको छ।

विवाह पश्चात ३५ दिन भित्र वडा कार्यालयमा विवाह दर्ता गर्नु पर्छ यसका लागि दुवै जनाको नागरिकता आवश्यकपर्दछ ।
वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न पति वा पत्नी एक्लै (सर्जमिन मुचुल्का सहित),
पतिले विवाह दर्ता गर्न ईन्कार गरेको अवस्थामा नाता कायम प्रमाणपत्र वा सम्मानित अदालतको फैसलाको प्रमाणपत्र भएमा पत्नी एक्लैले ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्