NDFN Logo

भिडियो सन्देश

person holding DSLR camera

के तपाईँलाई राष्ट्रिय बहिरा महासंघ लाई भिडियो मार्फत सांकेतिक भाषामा आफ्ना कुरा राख्न चाहनुहुन्छ?

त्यसो भए, तल रहेको "Record Video" बटन थिचेर, आफ्नो भिडियो रेकर्ड गर्नुहोला । तपाईँले रेकर्ड गरिसकेपछि, सो भिडियो आफै अपलोड हुनेछ र हामीलाई प्राप्त हुनेछ । भिडियोमा आफ्नो नाम र सम्पर्क नम्बर पनि खुलाईदिनुहोला । हामी त्यसपछि तपाईँलाई सम्पर्क गर्ने छौं ।

भिडियो रेकर्डर

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्